यस कम्पनीले आयात गर्ने ई-रिक्सा ब्याट्रीमा अधिकतम २४ महिन वारेण्टी दिने गरेका छौं। वारेण्टी अवधि सिध्दिए पछि ग्राहकले नयाँ ब्याट्री राख्न चाहेमा ग्राहकहरुले पुराना ब्याट्रीलाई कवाड ब्याट्री संकलन केन्द्रसंग सम्पर्क गरी उक्त कवाड ब्याट्री बिक्री गर्ने गरेका छन। कवाड ब्याट्री संकलन केन्द्रले भनि उक्त ब्याट्रीहरु एकमुष्ठ संकलन गरी नेपाल तथा भारतिय ब्याट्री फ्याक्ट्रीहरुलाई बेच्ने गरेका छन।